दफा १८
बन्द इजलासबाट सुनुवार्इ हुन
पीडितले माग गरेमा यस ऐन बमोजिम कसूर मानिने मुद्दाको सुनुवाई बन्द
इजलासबाट गरिनेछ ।